वैदिक ज्योतिषमा सामान्यत नवग्रह हुन्छन् र नवग्रहमा पनि राहु र केतुलाई छाँया ग्रह मानिन्छ र प्रमुख ग्रह ७ ओटा हुन्छन् र राशि १२ ओटा हुन्छन् र १२ ओटा राशिका मालिकहरु ७ ओटा ग्रह रहेका छन्। तपाईको राशिको मालिक कुन ग्रह हो भनेर जान्न चाहनुहुन्छ भने यहाँ राशि स्वामीको बारेमा जानकारी पाउन सक्नुहुन्छ।
राशि स्वामी ग्रह