राशि अनुसार भाग्योदय कति बर्षमा हुन सक्छ ?

मेष राशि हुनेहरुका लागि १६, २२, २८, ३२ र ३६ बर्षमा

भाग्योदय हुन्छ ।

वृष राशि हुनेहरुका लागि २५, २८, ३६ वा ४२ बर्षमा भाग्य

चम्किने हुन्छ ।

मिथुन राशि हुनेहरुका लागि २२, ३२, ३५, ३६ र ४२ औं बर्ष

शुभ मानिन्छ ।

कर्कट राशि हुनेहरुका लागि १६, २२, २४, २५, २८ र ३२

बर्षमा भाग्योदय हुन्छ ।

सिंह राशि हुनेहरुका लागि १६, २२, २४, २६, २८ र ३२ औं

बर्षहरु शुभ मानिन्छन् ।

कन्या राशि हुनेहरुका लागि १६, २२, २५, ३२, ३३, ३५ र ३६

औं बर्षहरुमा भाग्योदय हुन्छ ।

तुला राशि हुनेहरुका लागि २४ बर्षमा भाग्यादय हुन्छ ।

यदी २४ बर्षको उमेरमा नभए २५, ३२, ३३ वा ३५

बर्षलाई शुभ मानिन्छ ।

वृश्चिक राशि हुनेहरुका लागि २२, २४, २८ वा ३२ बर्षमा

भाग्योदय हुन्छ ।

धनु राशि हुनेहरुका लागि १६, २२ वा ३२ औं बर्षमा भाग्योदय

हुनेछ ।

मकर राशि हुनेहरुका लागि २५, ३३, ३५ वा ३६ बर्षमा भाग्योदय

हुनसक्छ ।

कुम्भ राशि हुनेहरुका लागि २५, २८, ३७ वा ४२ बर्ष शुभ

मानिन्छ ।

मीन राशि हुनेहरुका लागि १६, २२, २८ र ३३ बर्षमा

भाग्योदय हुन्छ ।

नोटः कुण्डली अनुसार ग्रहको चाल बदलिएमा यो फलादेश

पनि परिवर्तन हुनसक्छ ।