लोकसेवा आयोग Public Service Commission - Loksewa Aayog - अनुसन्धान अधिकृत

विश्वको इतिहास
 

१. नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने प्रथम अश्वेत व्यक्ति को थिए ? ( शाखा अधिकृत २०७०)

  1. विसप देशमण्ड टुटु

  2. अल्बर्ट जोन लुथिली

  3. मार्टिन लुथर किङ

  4. राल्फ बन्च

 

२. विश्व इतिहासमा मानव अधिकारको सम्बन्धमा पहिलो लिखित दस्तावेज केलाई मानिन्छ ? ( शाखा अधिकृत २०७०)

  1. अमेरिकाको संविधान

  2. म्याग्नाकार्टा

  3. फ्रान्सको संविधान

  4. मानव अधिकारको विश्वव्यापी घोषणापत्र


३. दोस्रो विश्वयुद्धको अन्त्यसँगै विभाजन भएको कुन मुलुक शीत युद्धको अन्त्यसँगै पुनः एकीकरण भयो ? ( शाखा अधिकृत २०७०)

  1. फ्रान्स

  2. इटाली

  3. बेल्जियम

  4. जर्मनी

 

४. द्वितीय विश्वयुद्धको समाप्तिको समयमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति को थिए ? ( शाखा अधिकृत २०७०)

  1. थियोडोर रुजवेल्ट

  2. ह्यारी टुम्यान

  3. फ्रैंकलिन रुजवेल्ट

  4. विड्रो विल्सन

 

५. अमेरिकी स्वन्त्रता संग्रामको नारा के थियो ? (What was the slogan of the American war of independence?) ( शाखा अधिकृत २०७१)

  1. जीवन, स्वतन्त्रता र सुखको खोजी (Life, Liberty and pursuit of happiness)

  2. उपनिवेशबाट उन्मुक्ति (Independence from Colonial rule)

  3. समानता, स्वतन्त्रता र स्वायत्तता (Equality, Liberty and autonomy)

  4. समानता, स्वतन्त्रता र विकास (Equality, Liberty and Development)

 

६. जापानको हिरोसिमामा August 6, 1945 मा विष्फोट गरिएको परमाणु बमको नाम के थियो ?

What was the name of the atom bomb, which exploded on August 6, 1945 in Hiroshima, Japan ? ( शाखा अधिकृत २०७१)

  1. Little boy

  2. Little man

  3. Fat boy

  4. Fat man

 

७. Long Walk to Freedom नामक प्रसिद्ध आत्म जीवनीका लेखक को हुन् ? ( शाखा अधिकृत २०७१)

A) महात्मा गान्धी

B) आङसाङ सुकी

C) टोनी ब्लेयर

D) नेल्सन मण्डेला


८. नेपोलियन बोनापार्टको पतनपछि कुन सन्धिमा हस्ताक्षर भएको थियो ? ( शाखा अधिकृत २०७२)

  1. भियना

  2. पेरिस

  3. भर्सलिज

  4. वर्लिन

 

९. अरब स्प्रिङ नामले चिनिने आन्दोलनको सुरुवात कुन देशबाट भएको हो ? ( शाखा अधिकृत २०७२)

  1. ट्युनिसिया

  2. इजिप्ट

  3. सिरिया

  4. लिबिया

 

१०. समूह । र समूह II बीच जोडा मिलान गरी सही उत्तर छनौट गर्नुहोस् । ( शाखा अधिकृत २०७२)

समुह I

समुह II

a. सुकरात

1. ग्रीसको एथेन्स

b. कार्ल मार्क्स

2. अल्वानिया

c. मदर टेरेसा

3. जर्मनी

d. सिग्मण्ड फ्रायड

4. अष्ट्रिया

  1. a-1, b-3, c-2, d-4

  2. a-1, b-2, c-3, d-4

  3. a-3, b-2, c-1, d-4

  4. a-1, b-3, c-4, d-2

 

११.नागरिक वडापत्रको अवधारणा ल्याउने पहिलो मुलुक कुन हो ? ( शाखा अधिकृत २०७२)

  1. अमेरिका

  2. फ्रान्स

  3. चीन

  4. बेलायत

 

१२. कोरियालाई जापानी उपनिवेशबाट स्वतन्त्र गराउन नेतृत्व गर्ने नेता को हुन् ? ( शाखा अधिकृत २०७३)

  1. Kim Ill Sang

  2. Tang Siya Woking

  3. Kwan Youn

  4. Samg Chang Ling

 

१३. तलका कथनहरु ठिक वा गलत के हुन् छुट्याउनुहोस् । ( शाखा अधिकृत २०७३)

  1. रुसी क्रान्ति अक्टोबर 1917 मा सुरु भएको थियो ।

  2. दोस्रो विश्वयुद्धमा संयुक्त राज्य अमेरिकाले नागासाकीमा लिटिल ब्वाई र हिरोसिमामा फ्याट मेन बम हानेको थियो ।

  1. 1 र 2 दुबै ठिक

  2. दुबै बेठीक

  3. 1 ठिक 2 बेठीक

  4. 2 ठिक 1 बेठीक

 

१४. देहायका मध्ये कुन दिन कोलम्बियाको संसदले 52 वर्ष लामो कोलम्बियाको शान्ति प्रक्रियालाई अनुमोदन गरेको थियो ? ( शाखा अधिकृत २०७३)

  1. September 25, 2016

  2. November 25, 2016

  3. November 27, 2016

  4. November 30, 2016

 

१५. समावेशी लोकतन्त्रका जन्मदाता को हुन् ? ( शाखा अधिकृत २०७३)

  1. अब्राहम लिंकन

  2. टर्किस फोटोपाउलस

  3. सुकरात

  4. मन्टेस्क्यू

 

१६. जोडा मिलानमा तलको कुन ठिक छ ? Matching Group I with Group II, which of the following is correct ? ( शाखा अधिकृत २०७४)

समूह ( Group) I

समूह ( Group) II

a) म्याडम्यान थियोरी (Madman Theory)

1) सी जीन पिङ (Xi Jinping )

b) पुट अमेरिका फर्स्ट नीति (Put America first policy)

2) ओ हेनरी (O Henry )

c) बेल्ट एण्ड रोड (Belt and Road)

3) डोनाल्ड ट्रम्प (Donald Trump)

d) बनाना रिपब्लिक (Banana Republic)

4) रिचार्ड निक्सन (Richard Nixon)

  1. a-1, b-4, c-2, d-3

  2. a-2, b-1, c-3, d-4

  3. a-4, b-3, c-1, d-2

  4. a-3, b-2, c-4, d-1


१७. Trans-Pacific Partnership' बारे तलका कथनहरु ठिक, गलत के हुन् ? छुट्याउनुहोस् । ( शाखा अधिकृत २०७४)

  1. चीन र रुस बाहेक प्रशान्त क्षेत्र निकटका देशहरुको सम्झौता हो ।

  2. सामुद्रिक सुरक्षासम्बन्धी रणनीतिक साझेदारीको विषय मात्र हो ।

  1. 1 र 2 दुवै ठिक

  2. 1 र 2 दुवै गलत

  3. 1 ठिक र 2 गलत

  4. 1 गलत 2 ठिक

 

१८. इन्दुज भ्याली सिभिलाइजेशन (Indus Valley Civilization) जसलाई …… को नामबाट पनि चिनिन्छ । ( शाखा अधिकृत २०७४)

  1. मेसोपोटामियाको सभ्यता

  2. हरप्पाको सभ्यता

  3. वैदिक सभ्यता

  4. बेबिलोनको सभ्यता

 

१९. जोडा मिलानमा तलको कुनचाहिँ ठिक छ ? ( शाखा अधिकृत २०७४)

समुह I

समुह II

a) नेपोलियन (Napoleon )

1) अंकल हो (Uncle Ho)

b) विस्मार्क (Bismarck )

2) उत्तरका जादुगर (Wizard of the North)

c) हो चि मिन्ह

3) म्यान अफ डेस्टिनी (Man of Destiny )

d) सर वाल्टर स्कट (Sir Walter Scott )

4) म्यान अफ ब्लड एन्ड आइरन (Man of Blood and Iron)

  1. a-4, b-3, c-1, d-2

  2. a-3, b-4, c-1, d-2

  3. a-2, b-1, c-3, d-4

  4. a-1, b-2, c-4, d-3

 

२०. निम्‍न विषयहरुबारे विचार गर्नुहोस् । ( शाखा अधिकृत २०७४)

  1. स्वतन्त्रताको अधिकार

  2. संसदको स्वीकृति बेगर राजाले कर उठाउन नपाउने

  3. महिलाले मताधिकारको उपयोग गर्न पाउने

उपर्युक्तमध्ये म्याग्नाकार्टामा कुन विषयहरु उल्लेखित थिए ?

  1. a and b

  2. a and c

  3. b and c

  4. All a, b and c

 

२१. निम्‍नलिखित कथनहरु मध्ये देहायको कुन कथन ठिक होइन छुट्याउनुहोस् । ( शाखा अधिकृत २०७४)

  1. ग्रेट ब्रिटेनको संसद सन् 1707 मा गठन भएको थियो ।

  2. My Spirit एडोल्फ हिटलरको जीवनीमा आधारित किताबको नाम हो ।

  3. संसारमा सर्वप्रथम चीनमा समाचार पत्रको सुरुवात भएको थियो ।

  4. स्वतन्त्र हुनुभन्दा अगाडी युक्रेन USSR को एउटा भाग थियो ।

 

२२. “The Metaphysics” नामक कितावका लेखक को हुन् ? ( शाखा अधिकृत २०७५)

  1. Albert Einstein

  2. Plato

  3. Karl Marx

  4. Aristotle

२३. संयुक्त राष्ट्रसंघको बालबालिकाको अधिकार सम्बन्धी सहासन्धि १९८९ अनुसार बालबालिकाको लागि सीमित

उमेर कुन हो ? ( शाखा अधिकृत २०७५)

  1. 12 Years

  2. 14 years

  3. 16 Years

  4. 18 years

 

२४. अर्गानिक एक्ट भनेको के हो ? ( शाखा अधिकृत २०७५)

  1. संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिलाई सुविधा प्रदान गर्ने ऐन ।

  2. जर्मनीमा जनतालाई मौलिक अधिकारको व्यवस्था गर्न बनेको ऐन ।

  3. फ्रान्समा सांसदहरूको सुविधा संख्या तोक्न बनेको ऐन ।

  4. बेलायतकी महारानीलाई सुविधा प्रदान गर्न बनेको ऐन ।२५. दोस्रो विश्वयुद्धसँग सम्बन्धित देहायका तथ्यहरुमध्ये कुन कुन सही छ ? ( शाखा अधिकृत, स्थानीय तह २०७६)

  5. प्रथम विश्वयुद्ध समाप्त भएको ठिक १२ वर्षपछि दोस्रो विश्वयुद्ध सुरु भएको हो ।

  6. दोस्रो विश्वयुद्धताका नेपालमा चन्द्रशमशेर ज.ब.रा. प्रधानमन्त्री थिए ।

  7. दोस्रो विश्वयुद्ध अघि UNO (यु.एन.ओ.) को स्थापना भइसकेको थियो ।

  8. हिटलरको उदय हुनु दोस्रो विश्वयुद्धको एक प्रमुख कारण थियो ।

२६. समूह 'I' र समूह 'II' बाट उपयुक्त जोडा मिलाई कोडबाट सही उत्तर छान्‍नुहोस् । ( शाखा अधिकृत, स्थानीय तह २०७६)

समूह 'I'

समूह 'II'

(a) डार्विन

(1) रोम साम्राज्यका निर्माता

(b) लियोनार्दो दा भिन्ची

(2) जनसङ्ख्या सिद्धान्तका प्रवर्तक

(c) पिटर अलेवार्ड

(3) The Descent of Man

(d) रवर्ट माल्थस

(4) विश्वको सर्वोत्तम चित्र (Last Supper) का चित्रकार

  1. a-2, b-1, c-3, d-4

  2. a-3, b-4, c-1, d-2

  3. a-3, b-1, c-4, d-2

  4. a-1, b-2, c-3, d-4

 

२७. समूह 'I' र समूह 'II' बाट उपयुक्त जोडा मिलाई कोडबाट सही उत्तर छान्‍नुहोस् । ( शाखा अधिकृत, स्थानीय तह २०७६)

समूह 'I' (दार्शनिक)

समूह 'II' (जन्मस्थान)

(a) सुकरात

(1 ) एथेन्स

(b) कार्लमाक्स

(2) अल्बानिया

(c) मदर टेरेसा

(3) जर्मनी

(d) सिग्मण्ड फ्रायड

(4) अष्ट्रिया

  1. a1, b3, c2, d4

  2. a1, b2, c3, d4

  3. a1, b3, c4, d2

  4. a3, b2, c1, d4

२८. दोस्रो विश्वयुद्धको अन्त्यसँगै विभाजन भएको कुन मुलुक शीतयुद्धको अन्त्यसँगै पुनः एकीकरण भयो ? ( शाखा अधिकृत, संघ २०७६)

  1. फ्रान्स

  2. जर्मनी

  3. बेल्जियम

  4. इटाली

 

२९. समूह I र समूह II बीच जोडा मिलाउनुहोस् र सही उत्तर छान्‍नुहोस् । ( शाखा अधिकृत, संघ २०७६)

समूह ( Group) I

समूह ( Group) II

a. Mother Teresa

1. Greece, Athens

b. Sigmund Freud

2. Albania

c. Socrates

3. Germany

d. Karl Marx

4. Austria

  1. a-1. b-3, c-4, d-2

  2. a-2, b-4, c-1, d-3

  3. a-4, b-2, c-3, d-1

  4. a-3, b-2, c-4, d-1

 

३०. तलका कथनहरू ठिक, गलत के हुन् ? छुट्याउनुहोस् । ( शाखा अधिकृत, संघ २०७६)

  1. फ्रेन्च क्रान्ति सन् 1789 मा घटेको थियो ।

  2. बर्मा (म्यानमार) बेलायतको उपनिवेश थियो ।

  1. 1 र 2 दुबै ठिक छ

  2. 1 र 2 दुवै गलत छ

  3. 1 ठिक हो तर 2 गलत हो

  4. 1 गलत हो तर 2 ठिक हो

३१. प्रसिद्ध पुस्तक एनिमल फार्म (Animal Farm) का लेखक को हुन् ? ( शाखा अधिकृत, संघ २०७६)

  1. जर्ज अर्वेल

  2. अर्नेष्ट हेमिङ्वे

  3. चर्चिल

  4. कार्ल मार्क्स

३२. 9 जनवरी 2020 मा अमेरिकी सैनिक अखडामा इरानले गरेको मिसाइल आक्रमणमा गल्तीले कुन देशको विमान खसालिएको थियो ? ( शाखा अधिकृत, संघ २०७६)

  1. Belarus

  2. Ukraine

  3. Armenia

  4. Azerbaijan

 

३३. सार्वजनिक प्रशासन तथा व्यवस्थापनका सम्बन्धमा बहुचर्चित फ्रेज POSDCORB कसको हो ?

Who was the pro-founder of the famous phrase "POSDCORB' used in the fields of Public Administration and Management? ( शाखा अधिकृत २०७८)

(A) Woodrow Wilson

(B) Mc Gregor

(C) Luther Gulick

(D) Abraham Maslow

 

३४. कार्ल मार्क्सले प्रतिपादन गरेका सिद्धान्तमा तलकामध्ये कुन पर्दैन ? (Which of the following theories/principles was not developed by Karl Marx?) ( शाखा अधिकृत २०७८)

(A) द्वन्द्वात्मक भौतिकवाद (Dialectical Materialism)

(B) अहिंसात्मक आन्दोलन (Nonviolence Movement )

(C) वर्ग संघर्ष (Class Struggle)

(D) अतिरिक्त मूल्यको सिद्धान्त (Theory of Surplus Value)

 

३५. तलका कथनहरु ठिक, बेठीक के हुन् छुट्याउनुहोस् ।Find out whether the following statements are right or wrong? ( शाखा अधिकृत २०७८)

1. A Tale of Two Cities नामक उपन्यासले लण्डन र पेरिस दुई सहरको बारेमा चर्चा गरेको छ।

2. Republic नामक किताब अरस्तुले लेखेका हुन् । (A book named 'Republic' was written by Aristotle.)

(A) 1 र 2 दुवै ठिक (Both 1 and 2 are right)

(B) 1 र 2 दुवै बेठीक (Both 1 & 2 are wrong )

(C) 1 ठिक 2 बेठीक (1 is right but 2 is wrong)

(D) 1 बेठीक तर 2 ठिक (1 is wrong 2 is right)

 

३६. समूह I र II बीच जोडा मिलाई कोडबाट सही उत्तर छान्‍नुहोस् । ( शाखा अधिकृत २०७८)

समूह ( Group) I

समूह (Group) II

a) Philosophy of poverty

1) Bill Clinton

b) The Dreams from My Father

2) Nelson Mandela

c) Back to Work

3) Karl Marx

d) Long Walk to Freedom

4) Barack Obama

(A) a-3, b-2, c-4, d-1 (B) a-4, b-2, c-1, d-3

(C) a-3, b-4, c-1, d-2 (D) a-2, b-1, c-4, d-3

 

नेपालको इतिहास

१. नेपालका प्रधानमन्त्रीहरूको कार्यकालको आधारमा (पहिलोबाट पछिको क्रममा) देहायमध्ये कुन क्रम सही छ ? ( शाखा अधिकृत २०७०)

A) भीमसेन थापा, माथवरसिंह थापा, फत्तेजंग शाह, जंगबहादुर राणा

B) भीमसेन थापा, फत्तेजंग शाह, माथवरसिंह थापा, जंगबहादुर राणा

C) माथवरसिंह थापा, भीमसेन थापा, फत्तेजंग शाह, जंगबहादुर राणा

D) फत्तेजंग शाह, भीमसेन थापा, माथवरसिंह थापा, जंगबहादुर राणा

 

२. तलका भनाइ ठिक वा बेठीक के हुन् ? छुट्याउनुहोस् । ( शाखा अधिकृत २०७०)

1. नेपालमा बनेको पहिलो बन्दुकलाई 'वीर गन' भनिन्छ।

2. वीर गन वीरशमशेरले बनाएका थिए।

A) 1 र 2 दुबै ठिक

C) 1 र 2 दुबै बेठीक

B) 1 ठिक तर 2 बेठीक

D) 1 बेठीक तर 2 ठिक

 

३. नेपालमा भएको 2062/63 को प्रसिद्ध जनआन्दोलन मुलुकको राजनीतिक प्रणाली तथा शासन व्यवस्था देहायका सन्दर्भमा महत्वपूर्ण मानिन्छ ? ( शाखा अधिकृत २०७०)

  1. शान्ति निर्माण

  2. राज्य पुनःसंरचना

  3. अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध

  4. द्वन्द्व रुपान्तरण

माथिका सम्बन्धमा ठिक उत्तर छान्‍नुहोस् :

  1. गलत छ र अन्य सही छन्

  2. गलत छ र अन्य सही छन्

  3. गलत छ र अन्य सही छन्

D) गलत छ र अन्य सही छन्

 

४. राणाकालीन प्रशासनमा मुन्सी खानाले के काम गर्दथ्यो ? ( शाखा अधिकृत २०७०)

A) राजस्व उठाउने

B) परराष्ट्र मामिला

C) निजामती कर्मचारीको अभिलेख राख्ने

D) लेखापरीक्षण

 

५. नेपालको कुन स्थानमा सन् १९९२ मा तत्कालीन राजा जय वर्माको पूर्णकदको शालिक उत्खनन् गरिएको हो ?

In which place of Nepal, the full size statue of King Jaya Verma was discovered in 1992 ? ( शाखा अधिकृत २०७१)

(A) ललितपुरको जावलाखेल (Jawalakhel of Lalitpur)

(B) काठमाडौंको मालिगाउँ क्षेत्र (Maligaon area of Kathmandu)

(C) भक्तपुर दरबार स्क्वायर (Bhaktapur Durbar Square)

(D) काभ्रेको बनेपा (Banepa of Kavre)

 

6. लिच्छवीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ?

The chief of the police in the Lichhavi period was called. ( शाखा अधिकृत २०७१)

(A) भटनायक (Bhatanayak)

(C) दण्डनायक (Dandanayak)

(B) बलाध्यक्ष (Baladaksha)

(D) सर्वदण्डनायक (Sarbadanda nayak)

 

7. नेपालको लोकसेवा आयोगका पहिलो अध्यक्ष/सभापति को हुन् ?

Who was the first chairperson of the Public Service Commission of Nepal? ( शाखा अधिकृत २०७१)

(A) नगेन्द्रमान सिंह प्रधान (Negendra Man Singh Pradhan )

(B) कुलशेखर शर्मा (Kulshekhar Sharma)

(C) यदुनाथ खनाल (Yadunath Khanal)

(D) चन्द्रबहादुर थापा (Chandra Bahadur Thapa)

 

8. 'बेत्रावती सन्धि' कहिले भएको थियो ? When was the Betrawati treaty signed ? ( शाखा अधिकृत २०७१)

(A) 1840 B.S.

(B) 1842 B.S.

(C) 1846 B.S.

(D) 1849 B.S.

 

9. चाँगुनारायणको मन्दिर कुन शैलीमा निर्माण गरिएको छ ? In which of the following styles is the Changu Narayan temple constructed ? ( शाखा अधिकृत २०७१)

(A) प्यागोडा शैली (Pyagoda style)

(B) स्तुप शैली (Stupa style)

(C) शिखर शैली (Shikhar style )

(D) माथिको कुनै पनि होइन (None of the above)

 

१0. जोडा मिलाई कोडबाट सही उत्तर छान्‍नुहोस् ? Match and select the right answer from the codes. ( शाखा अधिकृत २०७१)

समुह (Group) 'I'

समूह (Group) 'II

a. प्रथम मल्ल राजा (First Malla king

1. प्रचण्डदेव (Prachanda Dev )

b. शान्ति श्री (Shati Shree)

2. प्रताप मल्ल (Pratap Malla )

c. तलेजु भवानी (Taleju Bhawani)

3. अरि देव (Ari Dev)

d. रानीपोखरी (Ranipokhari)

4. महिन्द्र मल्ल (Mahindra Malla)

(A) a-3, b-4, c-2, d-1 (B) a-3, b-2, c-1, d-4

(C) a - 3, b - 1, c- 4, d - 2 (D) a-1, b-3, c-2, d-4

 

11.'खड्ग निसाना' अड्डाको स्थापना गर्ने राणा प्रधानमन्त्री को हुन् ? ( शाखा अधिकृत २०७२)

  1. भीमशमशेर

  2. चन्द्रशमशेर

  3. पद्मशमशेर

  4. मोहनशमशेर

४३. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन् ? ( शाखा अधिकृत २०७२)

  • शैलजा आचार्य

१2. जोडा मिलान गरी सही कोड छनौट गर्नुहोस् । ( शाखा अधिकृत २०७२)

समुह I

समुह II

a. भक्ति थापा

1. मलाउँ दुर्ग

b. रणजोरसिंह थापा

2. नालापानी

c. वीर बलभद्र कुँवर

3. जैथकको किल्ला

d. क्याप्टेन किनलक

4. सिन्धुली गढीको किल्ला

कोड

a b c d

A. 2 4 1 3

B. 1 3 2 4

C. 3 4 1 2

D. 3 1 4 2

13. तलका मध्ये कुन सोमवंशी राजा होइनन् ? ( शाखा अधिकृत २०७२)

  1. भाष्कर बर्मा

  2. आनन्द बर्मा

  3. भूमि बर्मा

  4. मताक्ष

 

१4. तलकामध्ये कुन भनाइ बेठीक छ ? ( शाखा अधिकृत २०७२)

  1. बुच समितिले योजना आयोग गठन गर्ने सुझाव दिएको थियो ।

  2. राणाकालमा मुन्सिखानाले वैदेशिक मामिला हेर्ने गर्दथ्यो ।

  3. दौडाहा प्रथा चन्द्रशमशेरको पालादेखि प्रचलनमा आएको हो ।

  4. २०१५ सालमा मुख्य सचिवको पद खारेज गरी मन्त्रिपरिषद् सचिवको व्यवस्था गरिएको थियो ।

15. सूची I र सूची II बीच जोडा मिलाउनुहोस् र तल दिइएको कोड प्रयोग गरी सही उत्तर छान्‍नुहोस् । ( शाखा अधिकृत २०७३)

सूची I

सूची II

a. मल्ल वंश

1. काठमाडौं उपत्यका

b. खस राज्य

2. पाल्पा

c. शाह वंश

3. कर्णाली

d. सेन वंश

4. गोरखा

  1. a-2, b-1, c-3, d-4

  2. a-1, b-3, c-4, d-2

  3. a-4, b-3, c-2, d-1

  4. a-2, b-1, c-3, d-4

 

16. कुन राजाको सम्झनामा नुवाकोटको तारुकामा हरेक वर्ष साँढे जुधाईको आयोजना गरिन्छ ? ( शाखा अधिकृत २०७३)

  1. रणजीत मल्ल

  2. जयपृथ्वीबहादुर सिंह

  3. जयप्रकाश मल्ल

  4. पृथ्वी नारायाण शाह

17. निम्‍नलिखित तथ्यहरुमा कुन कुन सही छ/छन् ? ( शाखा अधिकृत २०७३)

  1. नेपालको मौलिक शैली मानिने प्यागोडा शैलीको मन्दिर निर्माणमा इँटा र काठको प्रयोग हुन्छ ।

  2. नेपालमा जिल्ला स्थित प्रशासनिक संरचनामा मौजा, प्रगन्ना र जिल्ला भन्ने तह मल्लकालमा थियो ।

  3. मल्लकालमा बनेका काठको धेरै मूर्तिहरु पाटनको काष्ठकला संग्रहालयमा संरक्षित छन् ।

  4. पश्चिम नेपालका मगरहरुको एक बहुउद्देश्य स्वेच्छिक संगठन भेजा हो ।

  1. 1 र 3 मात्र ठिक

  2. 1 र 4 मात्र ठिक

  3. 2, 3 र 4 मात्र ठिक

  4. 1 मात्र ठिक

18. सही विकल्प छान्‍नुहोस् । ( शाखा अधिकृत २०७३)

  1. उपत्यकामा लिच्छविकालदेखि 4 वर्ण र 18 जातको परम्परा थियो ।

  2. जयस्थिति मल्लले 4 वर्ण 64 जातमा विभाजन गराए ।

  3. पृथ्वीनारायण शाहले 4 वर्ण 36 जात भनी उच्चारण गरे ।

  1. 3 मात्र ठिक

  2. 1 र 2 मात्र ठिक

  3. 1 र 3 मात्र ठिक

  4. सबै ठिक

 

19. नेपालमा सार्वजनिक यातायातको साधनको प्रयोग कहिलेबाट भएको हो ? ( शाखा अधिकृत २०७३)

  1. 1996 BS

  2. 1993 BS

  3. 1997 BS

  4. 1998 BS

20. गोरखाका शाहवंशीय राजाहरुको शासनकालको क्रम कुन सही छ ? ( शाखा अधिकृत २०७४)

  1. पुरन्दर शाह, द्रव्य शाह, छत्र शाह, राम शाह

  2. द्रव्य शाह, छत्र शाह, पुरन्दर शाह, राम शाह

  3. द्रव्य शाह, पुरन्दर शाह, छत्र शाह, राम शाह

  4. छत्र शाह, द्रव्य शाह, राम शाह, पुरन्दर शाह

21. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्थापना कहिले भएको हो ? ( शाखा अधिकृत २०७५)

  1. वि. सं २०४० आश्विन १० गते

  2. वि. सं २०४० आश्विन ११ गते

  3. वि. सं २०३९ वैशाख ११ गते

  4. वि.सं २०३९ आश्विन ११ गते

 

२2. समूह I र समूह II बीच जोडा मिलाई कोणबाट सहि उत्तर छान्‍नुहोस् ? ( शाखा अधिकृत २०७५)

समूह I

समूह II

a. बुच समिति

1. वि.सं. २०१३

b. प्रशासकिय पुार्गठन योजना आयोग

2. वि.सं. २००९

c. प्रशासन सुधार आयोग

3. वि.सं. २०३१

d. नयाँ जिल्ला प्रशासन योजना

4. वि. सं. २०२५

  1. a-1, b-2, c-3, d-4

  2. a-2, b-1, c-4, d-4

  3. a-4, b-3, c-2, d-1

  4. a-2, b-3, c-4, d-1

 

२3. समूह I र समूह II बीच जोडा मिलाई कोडबाट सहि उत्तर छान्‍नुहोस् । ( शाखा अधिकृत २०७५)

समूह I

समूह II

a, अमाली प्रथा खारेजी

1. वि.सं. १९६९

b. गोरखा भाषा प्रकाशनी समितिको स्थापना

2. वि.सं. १९६९

c. सति प्रथाको उन्मुलन

3. वि.सं. १९७०

d. काठमाडौंमा टेलिफोन सुरुवात

4. वि.सं. १९७७

  1. a-1, b-2, c-3, d-4

  2. a-1, b-3, c-4, d-2

  3. a-1, b-2, c-4, d-3

  4. a-1, b-4, c-3, d-2

 

२4.यलम्बर कुन वंशका प्रथम राजा थिए ? ( शाखा अधिकृत २०७५)

  1. गोपाल वंश

  2. आभीर वंश

  3. किराँत वंश

  4. लिच्छवी वंश

 

२5. नेपालमा विर्ता उन्मुलन कुन प्रधानमन्त्रीको पालामा भएको हो ? ( शाखा अधिकृत २०७५)

  1. टंक प्रसाद आर्चाय

  2. डा. के. आई. सिंह

  3. बी.पी. कोइराला

  4. मातृका प्रसाद कोइराला

 

26. समूह १ र समूह २ बीच जोडा मिलाई कोणबाट सहि उत्तर छान्‍नुहोस् । ( शाखा अधिकृत २०७५)

समूह I

समूह II

a. नविनकुमार घिमिरे

1. प्रमुख निर्वाचन आयुक्त

b. उमेशप्रसाद मैनाली

2. अध्यक्ष, लोक सेवा आयोग

c. टंकमणि शर्मा

3. महालेखा परिक्षण

d. अयोधी प्रसाद यादव

4. प्रमुख आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।

  1. a-1, b-2, c-3, d-4

  2. a-4, b-2, c-3, d-1

  3. a-4, b-3, c-2, d-1

  4. a-4, b-2, c-1, d-3

 

२7. निजामती कर्मचारीलाई निवृत्तभरण (Pension) दिने व्यवस्था कसको पालाबाट शुरु भएको हो ? ( शाखा अधिकृत, स्थानीय तह २०७६)

  1. बीर शमशेर

  2. देब शमशेर

  3. चन्द्र शमशे

  4. जुद्ध शमशेर

२8. नेपाल र अङ्ग्रेजबीच भएको जैथक युद्ध क्षेत्रमा नेपालका कमाण्डर को थिए ? ( शाखा अधिकृत, स्थानीय तह २०७६)

  1. उजिर सिंह थापा

  2. रणबीरसिंह थापा

  3. रणजोरसिंह थापा

  4. अमरसिंह थापा

29. यी उपनामहरुको जोडा मिलाई सही विकल्प छान्‍नुहोस् । ( शाखा अधिकृत, स्थानीय तह २०७६)

(a) कीर्तिपुरकी वीराङ्गाना

( 1 ) नयराज पन्त

(b) नेपालका शाहजहा

(2) बलबाहु

(c) अरनिको

(3) खड्ग शमशेर ज.ब.रा

(d) नेपालका सुकरात

(4) कीर्तिलक्ष्मी सिंह

  1. a4, b3, c2, d1

  2. a1, b2, c3, d4

  3. a3, b2, cl, d4

  4. a2, b3, c4, d1

३0. नेपालको इतिहासमा तल दिएका घटनाहरुलाई घटना भएको मितिका आधारमा बढ्दो क्रममा मिलाउँदा हुन आउने कोडबाट सही उत्तर छान्‍नुहोस् । ( शाखा अधिकृत, स्थानीय तह २०७६)

  1. पृथ्वीनारायण शाहको शासनकाल सुरु

  2. नेपाल संवत सुरु

  3. गोरखापत्र दैनिक प्रकाशन सुरु

  4. लाइब्रेरी पर्व

  5. a, d, b, c

  6. d, b, a, c

  7. b, a, d, c

  8. c, d, b, a

31. नेपालको प्रशासनिक इतिहासमा कार्यालय प्रमुखलाई नै मुख्य लेखाअधिकृत बनाउने व्यवस्थालाई के भनिन्थ्यो ? ( शाखा अधिकृत, संघ २०७६)

  • रिपार्ट प्रणाली

32. चौधौं योजनाको अन्त्य सम्ममा कति प्रतिशत जनसंख्यालाई इन्टरनेट सेवामा पहुँच पुऱ्याउने लक्ष्य रहेको थियो ? ( शाखा अधिकृत, संघ २०७६)

  1. 65%

  2. 83%

  3. 87%

  4. 90%

33. घटनाका आधारमा पहिलेदेखि पछिको सही क्रम रोज्नुहोस् । ( शाखा अधिकृत, संघ २०७६)

  1. सुगौली सन्धि, थापाथली सन्धि, कोतपर्व, बासट्ठीहरण

  2. सुगौली सन्धि, बासट्ठीहरण, कोतपर्व, थापाथली सन्धि

  3. बासट्ठीहरण, सुगौली सन्धि, थापाथली सन्धि, कोतपर्व

  4. बासट्ठीहरण, सुगौली सन्धि, कोतपर्व, थापाथली सन्धि

34. समूह । र समूह II जोडा मिलाउनुहोस् र दिइएकोमा कुन ठिक छ ? छान्‍नुहोस् । ( शाखा अधिकृत, संघ २०७६)

समूह ( Group ) I

समूह ( Group ) II

a. लिच्छवी कालका अन्तिम राजा

I. पद्म शमशेर

b. नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री

2. रणबहादुर शाह

c. निर्गुणानन्द स्वामी

3. जयकामदेव

d. स्कुलका पिता

4. कृष्णप्रसाद भट्टराई

 

5. विश्वेश्वरप्रसाद कोइराला

  1. a-2, b-3, c-1, d-4

  2. a-3, b-5, c-2, d-1

  3. a-1, b-4, c-5, d-3

  4. a-4, b-2, c-3, d-5

35. सूची |र || बीचमा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्‍नुहोस् । ( शाखा अधिकृत, संघ २०७६)

सूची ( List) I

सूची (List) II

a. हनुमानढोका स्क्‍वायर

1. मोहन चोक

b. भक्तपुर दरबार स्क्‍वायर

2. मालती चोक

 

3. सदाशिव भैरव चोक

 

4. नासाल चोक

कोड (Codes)

  1. a-1 & 2, b-3 & 4

  2. a-1 & 4, b-2 & 3

  3. a-2 & 3, b-1 & 4

  4. a-2 & 4, b-1 & 3

36. निम्‍नलिखित जोडाहरुमा कुनकुन जोडाहरु राम्ररी मिलेका छन् ? ( शाखा अधिकृत २०७८)

Which of the following pairs are correctly matched?

राष्ट्रिय विभूतिको नाम (Name of National Luminary)

घोषणाको क्रम (Sequence of Declaration)

1) पासाङ ल्हामु शेर्पा (Pasang Lhamu Sherpa )

- 14 औं (14th)

2) शंखधर साख्वा (Shankhadhar Sakhwa)

- 15 आँ (15th)

3) महागुरु फाल्गुनन्द (Mahaguru Falgunanda)

- 16 औं (16th)

4) भक्ति थापा (Bhakti Thapa)

- 17 औं (17th)

(A) 1,2, 3 and 4 (B) 1, 2 and 4

(C) 1, 3 and 4 (D) 3 and 4

37. नेपालमा नेपाल प्रजा परिषदको स्थापना कहिले भएको थियो ? ( शाखा अधिकृत २०७८)

When was Nepal Praja Parishad established in Nepal?

(A) 1993 Jestha 18 (B) 1993 Jestha 19

(C) 1993 Jestha 20 (D) 1993 Jestha 21

38. नेपालमा निजामती सेवा दिवस कहिलेदेखि मनाउन सुरु गरिएको हो ? ( शाखा अधिकृत २०७८)

Civil Service Day has been celebrated in Nepal since......

(A) 2060 BS

(B) 2061 BS

(C) 2062 BS

(D) 2063 BS

39. नेपालमा सर्वप्रथम निर्वाचन दिवस कहिले मनाइयो ? ( शाखा अधिकृत २०७८)

When was "Election Day" observed for the first time in Nepal?

(A) Falgun 7, 2015 BS

(C) Falgun 7, 2064 BS

(B) Falgun 7, 2047 BS

(D) Falgun 7, 2074 BS

40. नेपाल भारतबीच कोशी योजना सम्झौता कहिले भयो ? ( शाखा अधिकृत २०७८)

When was the agreement made on the Koshi Project between Nepal and India?

(A) BS 2010 Falgun

(B) BS 2010 Baishakh

(C) BS 2011 Falgun

(D) BS 2011 Baishakh

४1. लिच्छविकालमा विवाह र सम्बन्ध विच्छेदको काम हेर्ने अड्डालाई के भनिन्थ्यो ? ( शाखा अधिकृत २०७८)

What was the name of the office dealing with marriage and divorce cases in Lichchhavi Period?

(A) लिग्बल (Lingbal)

(C) शुल्ली (Shulli)

(B) माप्चोक (Mapechok)

(D) तिलमक (Thilmak)

42. नेपालमा धरहरा र सुन्धारा कसले बनाएका हुन् ? ( शाखा अधिकृत २०७८)

Who built the Dharahara and Sundhara in Nepal?

(A) गुणकामदेव (Gunakamadev)

(B) प्रताप मल्ल (Pratap Malla )

(C) भिमसेन थापा (Bhimsen Thapa)

(D) अंशुवर्मा (Amshuverma)

43. पशुपतिनाथमा महास्रान गराउने चलन कसले चलाएका हुन् ? (कोशी प्रदेश पाँचाै तह, २०८०)
A. भाष्कर वर्मा
B. अंशु वर्मा
C. अभय मल्ल
D. सुपुष्प

44. गोपाल वंशको राजधानी कहाँ थियो ?(कोशी प्रदेश पाँचाै तह, २०८०)
A. काभ्रेको साँखु
B. काभ्रेको पनौती
C. काठमाडौंको मातातीर्थ
D. ललितपपुर

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish