शनि कवच र शनि स्तोत्र

hello

ज्योतिष शास्त्र शनि ग्रह एक महत्वपूर्ण ग्रह मानिन्छ।  शनि ग्रहलाई सूर्य र छायाको पुत्र मानिएको छ। शनि ग्रहलाई कर्मफलदाता पनि भनिन्छ। शनि ग्रहलाई ग्रहहरुमा भृत्य(सेवक) ग्रह पनि भनिएको छ, त्यसैले यदि कसैको जन्मकुण्डलीमा शनि ग्रहको प्रभाव राम्रो छ भने उसलाई अरुको कामबाट ठुलो लाभ र मानसम्मान, फलामबाट लाभ, कालो वस्तुहरुबाट लाभ आदि प्राप्त हुन सक्छ र यदि शनि ग्रह खराव छ भने मानसम्मान, धनसम्पत्तिको नाश, झुट्टा आरोप, बन्धन आदि फल मिल्न सक्छ। शनि ग्रहको अशुभ दोष निवारण र शुभ फल प्राप्त गर्न शनि कवच र शनि स्तोत्रको पाठ गर्नु राम्रो हुन्छ।